बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

यी हुन् मन्त्रिपरिषदले गरेका महत्वपूर्ण निर्णयहरु

दैनिक नेपाल २०७६ असार २६ गते १७:३०

काठमाडाैँ, २६ असार । सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने लगायतका २५ वटा निर्णय गेको छ ।

असार १९, २३ र २४  गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको हो । जसअनुसार बीउ विजनको किसमि, जातहरुको सूची नेपाल राजपत्रमा प्रकाशन गर्ने, विध्युत बस खरिद गर्न स्वीकृति दिने, राष्ट्रिय वातावरण नीति, २०७६ स्वीकृत गर्ने लगायतका निर्णय रहेका छन् ।

हेर्नुहाेस् सरकार निर्णयहरु :

 

प्रतिक्रिया
सम्बन्धित