४ कार्तिक २०८३, बुधबार

सिभिल बैंक लिमिटेडको शाखा बर्दियाको सितला बजारमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ असार । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको सितला बजारमा शाखा संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरे ।

शाखाको उद्घाटन समारोहमा सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सितला बजार क्षेत्रका राजनीतिक व्यक्ति, उद्योगी, व्यवसायी, लगायतको उपस्थिति थियो ।

सितलाबजार शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ ।