३० आश्विन २०८३, शुक्रबार

एनआरएनए न्युजिल्याण्डको सचिवमा शर्माको उम्मेदवारी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युजिल्याण्ड । एनआरएनए न्युजिल्याण्डको कार्यसमितिका लागि कृष्णहरि सापकोटाले सचिवमा उम्मेदवारी दिएका छन ।

एनआरएनए न्युजिल्याण्डमा यस पटक दुई वटा समूह निर्वाचनमा छन । एउटा टिमको नेतृत्व घनश्याम सापकोटाले गरेका छन । अर्को टिमको नेतृत्व लाल केसीले गरेका छन ।

नयाँ कार्यसमितिमा नेपालको गुल्मी जिल्लामा जन्मेर नवलपुर जिल्लामा बसोबास गर्दै आएका सापकोटले आफूलाई मतदान गर्न अपील गरेका छन ।

भारत, दुबईसहितका स्थानमा रहेका होटेलहरूमा सेफको काम गरेर न्युजिल्याण्डमा रहेका शर्माले आफनै व्यवसाय गर्दै आएका छन ।

आगामी जुलाई २० मा हुने एनआरएनए न्युजिल्याण्डको २०१९–२०२१ को कार्य समितिका लागि उनले सचिव पदमा उम्मेदवारी दिएको जनाएका छन ।