१८ कार्तिक २०८३, बुधबार

डुम्रेद्वारा समाचारको खण्डन (खण्डनपत्रसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । काठमाडौँको चन्द्रागिरी नगरपालिका निलकण्ठ डुम्रेले दैनिक नेपालमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।

२०७५ जेठ १ गते दैनिक नेपालको पत्रपत्रिका स्तम्भमा प्रकाशित समाचारमा आफ्नो नाम जोडिएको भन्दै डुम्रेले खण्डन गरेका हुन् ।

‘पुनका साथी डिएपी पाण्डेको संरक्षणमा’ शिर्षक दिएर प्रकाशित समाचारमा आफ्नो नाम जोडिनाले आफू र परिवारको प्रतिष्ठामा आघात पुग्नुको साथै आफ्नो चरित्र हत्या भएको डुम्रेले बताएका छन् ।

यस्तो छ उनको खण्डनपत्र