सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

दैनिक नेपाल २०७६ असार ३ गते १३:५३

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभामा बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने भएका छन् ।

मंगलबार दिउँसो ५ बजे उनले प्रधानमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन राखेका छन् । सो क्रममा गुठी विधेयक र युरोप भ्रमणबारे प्रधानमन्त्री ओलीले सरकारको निर्णय र धारणा सुनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित