सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ असार १ गते ११:३८

काठमाडाैँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।

साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको भए सरकारले सच्याउने प्रतिवद्धता जनाएका हुन् ।

यो सरकार जनताको मन दुखाउन होइन नभएर हसाउनका लागि बनेको समेत ओलीले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित