३० आश्विन २०८३, शुक्रबार

एनआरएन युगाण्डाद्वारा तराईका हुरी पीडितलाई सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युगाण्डा । गैरआवासीय नेपाली संघ युगाण्डाले तराईका हुरी पीडितका सहयोगको लागि सहयोग संकलन गरि रहेको एनआरएनएको कोषमा दुई लाख छयासी हजार पाच सय सतचालीस रुपैयाँ सहयोग पठाएको छ ।

संघका अध्यक्ष राजमणि भण्डारीले ढिलै भए पनि युगान्डाबाट पीडितलाई सहयोग गर्न पाएकोमा संतोष ब्यक्त गरेका छन । संघको उक्त अभियानमा हालसम्म विभिन्न एनसीसीहरूबाट पैसट्ठी लाख उन्नतीस हजार छ सय पन्ध्र रुपियाँ जम्मा भै सकेको छ ।