आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

उदयराज पाण्डे ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त

दैनिक नेपाल २०७६ जेठ १ गते १६:५६

काठमाडाैँ, १ जेठ । उदयराज पाण्डे ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली राजदूत पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित