३० आश्विन २०८३, शुक्रबार

दाङ देउखुरी सेवा समाज दोहाद्वारा साम्मान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहो । दाङ–देउखुरी सेवा समाज दोहा कतारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा दाङ देउखुरी सेवा समाज दोहाको पूर्ण सहयोगमा दाङ्ग देउखुरी सेवा समाज दाङ्ग घोराहीद्वारा सन्चालित एम्बुलेन्सको सहयोगी दाताहरू लगायत सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मान पत्र, कदर पत्र, प्रसंशा पत्र र आजीवन सदस्यता लिएका सदस्यहरूलाई आजीजन प्रमाण पत्र समेत प्रदान गरिएको छ ।