अमेरिका । २६औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईञ्जा)द्वारा शुभकामनासहितको भिडियो सार्बजनिक गरेको छ ।
भौतिक रुपमा सम्मेलन, गोष्ठी, भेलामा सहभागी भै मनाउने पद्धतिसगै विश्वभरि यत्रतत्र छरिएर रहेका आबद्ध संचारकर्मी, पत्रकार, प्राध्यापक, बुद्दिजीवी, विद्यार्थी लगायतले पहिलो पटक डिजिटल पद्धतिमार्फत शुभकामना दिएका छन् ।
युनेस्कोकोका अन्तरराष्ट्रिय सम्बन्ध प्रमुख जर्ज पापागिएनिसले यस्तो प्रकारको अङ्किय श्रव्य दृश्य पहिलो पटक हुन् गएको समेत बताएका छन् ।
संयुक्त राष्ट्र संघ युनेस्कोले तय गरेको मिडिया फर डेमोक्रेसी जर्नालिज्म एण्ड इलेक्सन इन टाईम्स अफ डिसइन्फर्मेसनु भन्ने नारा समाज र संचारको दैनिक प्रयोगमा संचारकर्मीको सन्दर्भमा झनै सान्दर्भिक बनेको छ ।















प्रतिक्रिया