सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

आज काँग्रेसकाे हालत देखेर दया लाग्छ : ओली

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको अवस्था देखेर आफूलाई दया लागेको बताएका छन् । ७०औँ कम्युनिष्ट स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले काँग्रेसलाई पहिलै...

चीन जानुअघि स्वास्थ्य परीक्षण गराइन् राष्ट्रपति भण्डारीले

काठमाडाैँ, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमणमा जानुअघि स्वास्थ्य परीक्षण गराएकी छिन् । उनले सोमबार त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा पुगेर  पेटको स्वास्थ्य जाँच गराएकी हुन् । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार उनले पेटको इन्डोस्कोपि गराएकी थिइन्। राष्ट्रपति...

सरकारसँग वार्ता गर्न राप्रपाले बनायो ३ सदस्यीय समिति

काठमाडाैँ,  ९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ । वार्ताका लागि सरकारले औपचारिक आग्रह गरेकै भोलिपल्ट राप्रपाले वार्ता समिति बनाएको हो । वार्ताका लागि पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३...

‘विप्लव’नेतृत्व पार्टीका नेतालाई पक्राउ गर्न भन्दै प्रहरी मानव अधिकार आयोग भित्रै छिरेपछि तहल्का मच्चियाे

काठमाडौं, ९ वैशाख । आफ्नो ज्यानको सुरक्षाको माग गर्दै राष्ट्रिय मानवधिकार अधिकार आयोगको शरणमा पुगेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका...

मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना

काठमाडाैँ, ९ बैशाख । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ । सोलुबाट मन्थली पुगेकाे विमान सोमबार बिहान करिब ९ बजे अवतरणका...

यस्तो छ राजधानीसहित देशभरिको मौसम

काठमाडौं, ९ वैशाख । राजधानी उपत्यकासहित देशभरका विभिन्न स्थानहरूमा मौसममा बदली हुनुका साथै बादल लागेको छ । केही ठाउँको मौसम भने सफा...

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

लमही, ९ वैशाख । दाङ जिल्लास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बनघुस्रीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना...

युएईमा १०३ नेपालीको मृत्यु !

काठमाडौं, ९ वैशाख । २०७५को तथ्यांकलाई केलाउदा अघिल्लो वर्षको तुलनामा ०७५ मा युएईमा मृत्यु हुने नेपालीको संख्या भयावह देखिएको छ । यसअघि ०७४ मा युएईमा ८४ जनाको मृत्यु भएको थियो भने ०७५ मा १०३ जनाको मृत्यु भएको छ ।...
सिफारिस

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, ९ वैशाख । सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको छ । आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५...

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ,  ९ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री...

असिनापानीले दुई हजार रोपनीमा लगाएको आलु नष्ट

भक्तपुर, ९ वैशाख । भक्तपुर जिल्लामा वर्षा र असिनापानीले गर्दा आलु खेती नष्ट भएको छ । वर्षासँगै आएको असिनापानीले चाँगुनारायण नगरपालिका–८ र...

पहिला प्रचण्डकै ‘काख’, अहिले कडा–कडा जवाफ !

काठमाडौं । ‘नाम नहोस्, बद्नाम होस् तर गुमनाम नहोस्’ अक्सर राजनीतिकर्मी र फिल्मकर्मीमा यो भनाई प्रख्यात छ । र, यहि तरिकाका अनेक व्यवाहार देखिने पनि गरेका छन् । नेपाली राजनीतिकर्मी र फिल्मकर्मीले यो शैलीको लयलाई समातेकै छन् । त्यसमध्येकी...

चेन्नइमाथि बेंग्लोरको रोमाञ्चक जित

नयाँदिल्ली, ९ वैशाख । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ । आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले...

दाँतकाे समस्याबाट कसरी छुटकारा पाउने ? अपनाउनुस् यी उपायहरु

काठमाडौं, ८ वैशाख । हामीले हाम्रो दाँतलाई कसरी सुरक्षीत राख्ने भन्ने ज्ञान नहुँदा दैनिक रुपमा विभिन्न दाँत सम्बन्धी समस्याहरु भोगीरहेका हुन्छौ । यदी हामिले हाम्रो दाँतलाई सुरक्षीत राख्ने उपायहरु...