सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

यी हुन् नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिव (नामावलीसहित)

दैनिक नेपाल २०७६ वैशाख ९ गते १५:४८

काठमाडाैँ, ९ बैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।

आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। ती नामहरु सोमबार काठमाडाैँकाे कमलादीमा आयाेजित कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रमपछि सार्वजनिक गरिएको छ ।

जसअनुसार नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व पाएका छन् ।

एमालेतर्फबाट अध्यक्ष भएको जिल्लामा माओवादीबाट सचिव र माओवादीबाट अध्यक्ष भएको जिल्लामा एमालेबाट सचिव पाएका छन् । यसो हुँदा अध्यक्ष नपाएको जिल्लामा साविक एमाले/माओवादीका अध्यक्ष/संयोजक एक तह घटुवा भएका छन् ।

 

को कहाँ जिल्ला अध्यक्ष, को कहाँ जिल्ला सचिव? सूची हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित