सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

गोरखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

दैनिक नेपाल २०७६ वैशाख ३ गते १३:०९

काठमाडौं, ३ वैशाख । गोरखालाई केन्द्रविन्दु बनाएर मंगलबार भूकम्प गएको छ ।

भीमसेन थापा गाउँपालिकास्थित बोर्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो १२ बजेर ३५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित