बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

सुदूरपश्चिममा नयाँ केन्द्र विन्दुसहित भूकम्प गयो

दैनिक नेपाल २०७६ वैशाख २ गते ७:०७

बझाङ, २ वैशाख । बझाङ केन्द्र केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ४ बजेर २७ मिनेटमा बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ वैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ हो । आसपासका जिल्लासम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित