३० आश्विन २०८३, शुक्रबार

आँधी पीडितलाई नआरएनए नाइजेरियाबाट १ लाख ३१ हजार सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा र पर्साका आँधी पीडितलाई राहात सहयोग स्वरुप १ लाख ३१ हजार रुपैयाँ सहयोग गरेको छ । संघले उक्त रकम एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरेको हो ।

उक्त राहत रकम संकलकहरुमा चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, अन्जु पौडेल, बिदुर घिमिरे, किर्ती अग्रवाल भाङ्गर, अभिषेक मान सिंह, सागर श्रेष्ठ, रुद्र दर्लामी मगर, सोमेश अर्याल, भरत रिजाल, बिरेन्द्र गुप्ता, ज्ञानेन्द्र गुप्ता, सुशील गिरी, सुरज गिरी, निरु पौडेल, बिनोद गुरुङ, मदन बोहरा, राजकुमार, टोपबहादुर गुरुङ, राजु धिताल, भिम थापा, प्रकाश अर्याल, सुकमल सरकार, राजु थापा र रमेश गुप्ता रहेका एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेलले जानकारी दिए ।