
काठमाडौं, १६ चैत । चौधरी ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने भएको छ । ग्रुपले एकैपटक ४ वटा लगानीसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ ।
ग्रुपले सोलार प्लान्ट, टेलिकम र लजिस्टिकमा लगानी गर्न तीन कम्पनी गर्ने जनाएको छ । चौधरी ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ ।
यस्तै ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनी र सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको जनाएको छ ।















प्रतिक्रिया