
काठमाडाैँ, १४ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ९० पैसा तोकेको छ ।
यसैगरी, बिक्री मूल्य ११० रुपैयाँ ५० पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ ८१ पैसा र बिक्रिदर ३६३ रुपैयाँ ७९ पैसा रहेको छ ।















प्रतिक्रिया