४ कार्तिक २०८३, बुधबार

यस्तो छ बिहीबार सुनचाँदीको बजार भाउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १४ चैत । बिहीबार सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन रु १ सय घटेर कारोमबार भइरहेको हो ।

बुधबार सुनको काराेबार ६० हजार ४०० मा भएको थियो ।

यस्तै, तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको छ ।