४ कार्तिक २०८३, बुधबार

सुनको भाउ घट्यो, यस्तो छ बुधबारकाे बजार मूल्य

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १३ चैत । बुधबार सुनको भाउ ताेलामा १०० ले घटेको छ ।

मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो ।  अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्त,  तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।