४ कार्तिक २०८३, बुधबार

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १३ चैत । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ४८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०३ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ५० पैसा र बिक्रिदर १४६ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी, जापानीज १० यनको खरिददर ९ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ०९ पैसा रहेको छ ।