
काठमाडौँ, १० चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बागमती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुँदै आएको छ ।
वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागी हुँदै आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकालदेखि नै सहभागी छ ।
हाल बागमती सरसफाई अभियान ३०६ औँ हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औँ हप्तामा चलिरहेको छ ।















प्रतिक्रिया