आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

यी हुन् एसपीमा बढुवा हुने सशस्त्रका ३७ डीएसपी (सूचीसहित)

दैनिक नेपाल २०७५ चैत ५ गते २१:४२

काठमाडौं, ५ चैत । सशस्त्र प्रहरीका ३७ प्रहरी नायब उपरिक्षक (डीएसपी)हरु प्रहरी उपरिक्षक (एसपी)मा बढुवा भएका छन् । मंगलबार रिक्त रहेका पदमा बढुवा मार्फत पूर्ति गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बढुवाको एक नम्बरमा दिल बहादुर पन्थ रहेका छन् ।

हेर्नुस् सूची

प्रतिक्रिया
सम्बन्धित