३ कार्तिक २०८३, मंगलबार

सिरहाको नरहामा एनआईसी एशिया बैंकको नयाँ शाखा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । सिरहाको नरहा–५ मा एनआईसी एशिया बैंक लिमिटेडले नयाँ शाखाको स्थापना गरेको छ । नरहागाउँपालिका वडा नं ५ स्थित नरहा शाखाको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले आइतबार उद्घाटन गरे ।

दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै यादवले बैंकको प्रशंसा गरे ।

बैंकका हाल देशभर २८१ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले देशभर रहेका २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।