मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

भारत र अमेरिकाका राजदूत मन्त्रीसरहको हुने

आचार्य र कार्कीको बढुवा हुने

दैनिक नेपाल २०७५ फागुन ३० गते १७:५१

काठमाडौं, ३० फागुन । भारत र अमेरिकाका राजदूतको मर्यादाक्रम मन्त्रीसरहको हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशका राजदूतहरुले मन्त्रीसरहको सेवा सुविधा दिने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुरुप अब हाल भारतमा रहेका नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकामा रहेका अर्जुन कार्कीको सेवा सुविधान मन्त्रीसरहको हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित