बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

अष्ट्रेलियामा विद्यार्थी अलपत्र पार्ने कन्सल्टेन्सीलाई कारबाही होला त ?

दैनिक नेपाल २०७५ फागुन २९ गते ७:४६

काठमाडौं, २९ फागुन । अष्ट्रेलियामा विद्यार्थी अलपत्र पार्ने कन्सल्टेन्सीलाई कारबाही नहुने सम्भावना बढेको छ । विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा बढेको हो ।

आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।

अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित