
काठमाडौं, २४ फागुन । बिहीबारको तुलनामा शुक्रबार सुनको बजार भाउ स्थिर रहेको छ । बिहीबार प्रति तोला ६० हजार २ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
तेजाबी सुन शुक्रबार प्रतितोला ५९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य शुक्रबार प्रति तोला ७ सय ३५ रुपैयाँमा बारोबार भइरहेको छ । यो भाउ पनि बिहीबार कारोबार भएको भाउको बराबर नै हो ।















प्रतिक्रिया