५ कार्तिक २०८३, बिहिबार

दर्शकले मनपराए ‘टोटल धमाल’, कमायो ६० करोडभन्दा धेरै

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । शुक्रबारदेखि रिलिज भएको कमेडी जनराको चलचित्र ‘टोटल धमाल’ले बक्स अफिसमा धमाल मच्चाएको छ ।

शुक्रबार १६.५० करोडको कमाई गरेको यो चलचित्रले शनिबार २०.४० करोडको कमाई गरेको छ ।

दुई दिनमै करिब ३७ करोडको कमाई गरेको चलचित्रले ३ दिनमा ६० करोड माथिको कमाई गर्ने पक्का छ । यो चलचित्रले सय करोड क्लबमा आफूलाई उभ्याउने संभावना पनि देखाएको छ ।

यसरी हेर्दा बलिउडका लागि यो बर्ष सुखद हुने संकेत देखिएको छ । बिषयवस्तु र कमेडी जनराका चलचित्रले दर्शकको मन जितिरहेका छन् । एजेन्सी