३ कार्तिक २०८३, मंगलबार

यस्तो छ बिहीबार सुनचाँदीको बजार मूल्य

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ फागुन । आज छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेको छ ।

बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार घटेर ६३ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।