२० कार्तिक २०८३, शुक्रबार

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वेदश फिर्ता हुनुभएको छ ।

महानिरीक्षक खनाल भारतमा भएको ‘सिनराइज्ड नेशनल रेस्पोन्स टु इमर्जिङ आइइडी एण्ड टेररिस्ट थ्रेट’ विषयक सम्मेलनमा भाग लिई सोमबार आउनुभएको हो । फागुन १ र २ गते भएको सो सम्बन्धी १९औँ सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक खनाल गत माघ २९ गते त्यसतर्फ जानुभएको थियो । –रासस