
काठमाडौँ, २७ माघ । आइतबार सुनको भाउ ६२ हजार १०० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि सुन त्यही भाउमा कारोबार भइरहेको थियो ।
यस्तै तेजाबी सुन तोलामा ६१ हजार १०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया