शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

यस्तो छ आइतबार सुनको भाउ

दैनिक नेपाल २०७५ माघ २७ गते १४:२५

काठमाडौँ, २७ माघ । आइतबार सुनको भाउ ६२ हजार १०० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि सुन त्यही भाउमा कारोबार भइरहेको थियो ।

यस्तै तेजाबी सुन तोलामा ६१ हजार १०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित