
काठमाडौं, २३ माघ । सानिमा बैंक लिमिटेडले काठमाण्डौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा दुई ओटा नयाँ शाखाको विस्तार गरेको छ ।
दुवै शाखाबाट बैंकिङ्ग सेवा सुचारु गरेको बैंकले जनाएको छ । उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे ।
सानिमा बंैकको उक्तशाखा समेतगरी हालसम्म ७६ वटाशाखा संजाल तथा ७२ वटा ए.टि.एम. रहेका छन् ।















प्रतिक्रिया