३ कार्तिक २०८३, मंगलबार

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनियम दर

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४३  पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०३ पैसा रहेको छ ।

एक युरोको खरिददर १३० रुपैयाँ  २६ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ९४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ९४  पैसा  र बिक्रिदर १४९ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३९ पैसा रहेको छ ।