३ कार्तिक २०८३, मंगलबार

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नेपाल राष्ट्र बैंकले  बिहीबार लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १० पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ  ७१ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ७३  पैसा  र बिक्रिदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३७ पैसा रहेको छ ।