३ कार्तिक २०८३, मंगलबार

यस्तो छ बिहीबार सुनचाँदीको बजार मूल्य

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । सुनको मूल्य दुई दिनदेखि स्थिर छ । बिहिबार  सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारपनि यहि मूल्यमा रहेर भएको थियो ।  तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै,  चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।