१ कार्तिक २०८३, शनिबार

एनआरएन अमेरिका क्षेत्रीय संयोजकले गरे वडा कार्यालय बनाउन जग्गा दान

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । एनआरएन अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशीले ५० लाख बराबरको जग्गा दान गरेका छन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय बनाउन उनले २२ धुर जग्गा दान गरेका थिए ।

२ कठ्ठा १० धरमा बनेको जग्गाको आइतबार प्रदेश सांसद कृष्णपसाद खनालले उद्घाटन गरे । जोशीले यसअघि पनि विभिन्न प्रयोजनका लागि जग्गा दान गरेका थिए ।