सोमबार, ३० पुष २०७५
DainikNepal.com
सोमबार, ३० पुष २०७५

छानविनपछि मात्र वाइडबडीका विषयमा थाहा हुन्छ : पौडेल

दैनिक नेपाल २०७५ पुष ३० गते २१:०९

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी खरिद प्रकरणमा कांग्रेस सभापतिको पनि संलग्नता रहेको वा नरहेकोबारे थाहा हुने बताएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भएको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले धनगढीबाटै आफ्नो संलग्नता नरहेको बताइसकेको नेता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित