१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम सेवा समाज यूएईको अध्यक्षमा भण्डारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । सुदूरपश्चिम सेवा समाज यूएईको सन्ध्या भण्डारी बोगटी चयन हुनुभएको छ । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने नाराकासाथ यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरु संगठित समाजको भेला सम्पन्न भएको हो ।

भेलाले भण्डारीको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिती चयन गरेको छ । यूएईको दुबईस्थित एभरेस्ट होटेलमा भएको भेलाको निवर्तमान अध्यक्ष जयराज जोशीले अध्यक्षता गरेका थिए ।

नवनिवार्चित कार्यसमितिमा निम्न पदाधिकारी रहेका छन् ।
१. अध्यक्षः टिकेश्वरी भण्डारी बोगटी
२. वरिष्ठ उपाध्यक्षः धन बहादुर खड्का
३. प्रथम उपाध्यक्षः भिम बहादुर सिंह
४. द्वितीय उपाध्यक्षः कासी सिंह बिष्ट
५. महिला उपाध्यक्षः सुधा चौधरी
६. महासचिवः दान सिंह महरा
७. सचिबः मनोज भट्ट सानुकाजी
८. सह–सचिबः देबिन्द्र बिष्ट
९. कोषाध्यक्षः मोहन ठकुराठी
१०. सह-कोषाध्यक्षः सिर्जना मल्ल
११. सांस्कृति संयोजकः सुरज शाह
१२. सांस्कृति उप–संयोजकः रविन कठायत
१३. सदस्यः शिवराज तिमिल्सिना
१४. सदस्यः मनोज साउद