शुक्रबार, २७ पुष २०७५
DainikNepal.com
शुक्रबार, २७ पुष २०७५

एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

दैनिक नेपाल २०७५ पुष २७ गते १९:०९

काठमाडौं, २७ पुस । एनआईसी एशिया बैंकले जाजरकोटको नलगाड नगरपालिका–७, डल्लीबजारमा नयाँ शाखा खोलेको छ ।

शाखाको नगर प्रमुख टेकबहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

बैंकका हाल देशभर २ सय ७० शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले आफ्ना २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित