मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

विवेकशील साझा पार्टी फुट्यो

दैनिक नेपाल २०७५ पुष २७ गते १७:३८

काठमाडौं, २७ पुस । विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका कुल ३५ मध्ये १६ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिएको खुलेको छ ।

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

पछिल्लो समय विवेकशील साझा पार्टी आन्तरिक विवादमा रहेको थियो ।

केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित