३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आज सुनचाँदीको बजार भाउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार भने स्थिर रहेको छ । शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावशायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि बिहीबारकै मुल्यमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।