सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

१४ बुँदामा मन्त्रिपरिषद् निर्णय : सात कर्णेलको बढुवादेखि दिलिप रेग्मीको विदाईसम्म

दैनिक नेपाल २०७५ पुष २६ गते १७:२९

काठमाडौं, २६ पुस । गएको सोमबार मन्त्रिपरिषद्ले गरेका १४ वटा निर्णय विहीबार सार्वजनिक गरिएको छ ।

नेपाली सेनाका ७ कर्णेलको बढुवा देखि राष्ट्रिय अनुसन्धान विभागका प्रमूख दिलिप रेग्मीसम्मको विदाई गरिएको निर्णय सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णयहरू

 

प्रतिक्रिया
सम्बन्धित