आइतबार, ८ भदौ २०७६
DainikNepal.com
आइतबार, ८ भदौ २०७६

प्रतिलिटर १० रुपैयाँले घट्यो हवाई इन्धन

दैनिक नेपाल २०७५ पुष २६ गते १६:१३

काठमाडौं, २६ पुस । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको प्रतिलिटर मूल्य १० रुपैयाँ घटाइएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

नयाँ मूल्य बिहीबार राती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। हाल प्रति लिटर १०४ रुपैयाँ ५०पैसा रहेको हवाई इन्धन अब प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित