बिहीबार, २६ पुष २०७५
DainikNepal.com
बिहीबार, २६ पुष २०७५

‘बिरालो सेतो होस् वा कालो मुसा मार्नुपर्छ’

दैनिक नेपाल २०७५ पुष २५ गते १६:५५

काठमाडौं, २५ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिका निम्ति यो दश बर्षमा महत्वपूर्ण काम सम्पन्न गर्नुपर्ने बताएका छन् ।

चितवन महोत्सवको उद्घाटनका क्रममा उनले चिनियाँ नेताको भनाई उदृत गर्दै भने,‘बिरालो सेतो होस् वा कालो मुसा मार्नुपर्छ भनेजस्तै हामीले विकासका लागि काम गर्न आवश्यक छ ।’

देशलाई समृद्धिको यात्रामा लगेर आफू माथि जाने रहर रहेको बताउँदै उनले थपे,‘१० बर्ष सक्रियताका साथ समृद्धिका लागि काम गरे नेपाल बनाउन सकिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित