३ कार्तिक २०८३, मंगलबार

यस्तो आज सुनचाँदीको बजार भाउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुुस । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला ५९ हजार ६ सयमा कारोबार भएको छापावाल सुन बिहीबार ८ सय रुपैयाँले बढेर ६० हजार ४ सय पुगेको छ । तेजावी सुन बिहीबार प्रतितोला ६० हजार १ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ । बुधबार चाँदीको प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवशायी महासंघले जनाएको छ । चाँदीको यो भाउ बुधबारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढि हो ।