
काठमाडौं, १६ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकउत्सवको अवसरमा कुमारी टोल सुधार समितिलाई ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समितिलाई कुमारीमन्दिर परिसरमा सीसीटिभी जडानका लागि सहयोग स्वरुप ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीले ग्रहण गरेका छन् ।
सामाजिक कार्यहरु गर्र्दै आईरहेको समतिले हाल कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।















प्रतिक्रिया