३ कार्तिक २०८३, मंगलबार

माछापुछ्रे बैंकको नयाँ शाखा ओखलढुङ्गाको सुनकोशी गाँउपालिकामा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । माछापुछ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकको सुनकोशी गाँउपालिकास्थित सुनकोशी शाखाकार्यालयको बिहीबार उद्घाटन गरिएको हो ।

शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेशसभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले संयुक्त रुपमा उद्घान गरे ।

बैंकले हालसम्म देशभर ८९ वटा शाखाहरु र ४६ शाखारहित मार्फत बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।