
काठमाडौं, १० पुस । नवलपूरको मध्यबिन्दुमा ग्लोबल आईएमई बैंकको शाखारहित बैकिङ्ग सेवा शुरु भएको छ ।
सेवाको १ सय १३ औ शाखाको रुपमा मंगलबार मध्यविन्दु नगरपालिका–१५, र्हवासटारमा सेवा विस्तार भएको हो ।
शाखाको मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महत्तोले उद्घाटन गरे ।















प्रतिक्रिया