
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा दुईटा बोल्ड तस्बिर पोस्ट गरेकी छन् ।
पहिलो आफ्नो फेसबुकको प्रोफाइल तस्बिर समेत बनाएको स्विक सुटको एकल र दोस्रो हुनेवाला पति आयुष्मान देशराज जोशीसँगको रोमान्स्मा अलमलिएको ।
प्रियंकाले सांकेतिक रूपमा केही सन्देश पनि लेखेकी छन् । उनले आयुुष्मानसँगको तस्बिर राखेर लेखेकी छिन्– न्यानो पहेँलोसँग बाँचीरहेको जीवन !
र, अर्को तस्बिरमा सकारात्मक उर्जाका लागि भन्दै जीवनको फरक परखमा बाँचेको लेखेकी छन् ।















प्रतिक्रिया