शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्डको फाइनलमा पुगिन् श्रृंखला

दैनिक नेपाल २०७५ मंसिर १७ गते २०:५७

काठमाडौं । नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी छन् । फाइनलमा केन्या र मेक्सिकोलाई पछि पार्दै श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड पनि जितेकी छिन् ।

उनले फाईनलका लागि अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित