काठमाडौं, १७ मंसिर । विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरूको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ ।
विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरूले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया